images

उपत्यकामा थप ३ सय ३९ जनामा संक्रमण पुष्टि 

उपत्यकामा थप ३ सय ३९ जनामा संक्रमण पुष्टि 

  • 364
    SHARES

  • उपत्यकामा थप ३ सय ३९ जनामा संक्रमण पुष्टि 

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ सय ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    images images

    यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित थपिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    मंगलवार, मंसिर २ २०७७०४:४३:०९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै