images

रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने

रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने

  • 292
    SHARES

  • रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने

    गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने जनाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै नगरपालिकाले लकडाउनबारे बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । 

    बिहीबार राति १२ बजेदेखि १३ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । 

    images images

    यस अवधिमा अतिआवश्यक पर्ने एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, इन्धन, सरसफाइ, स्वास्थ्यसेवा तथा औषधि पसलहरू पूर्ण रूपमा सञ्चालन हुनेछ । नगरपालिका तथा वडा कार्यालयहरूले पनि अतिआवश्यक कामबाहेक अन्य नगर्ने निर्णय गरेको छ ।

    ss.jpg

    images
    images
    images
    images
    images
    images
    बिहिवार, मंसिर ४ २०७७०३:३३:४२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै