images

अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ

  • 199
    SHARES

  • अवैध लागूऔषध गाँजा सहित पक्राउ

    सप्तरीमा अग्निसाईर कृष्णा सावरण गाउँपालिका-५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, मंसिर ५ २०७७०३:०८:०१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै