images

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

  • 271
    SHARES

  • बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

    सप्तरीको शम्भुनाथ नगरपालिका-८ देवधार पुलस्थित सडकमा ना.५ ख ६६४४ नम्बरको बस र बा.४२ प १४२८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २५ वर्षीय सोनु पासवानको घटनास्थलमै मृत्यु भएको छ ।

    बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images images

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, मंसिर ५ २०७७०३:१८:१५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै