Nov 25 2020 | २०७७, मंसिर १० गते

images

रणवीर सिंहले हालै गरेको विज्ञापनका कारण सुशान्तका फ्यानहरु खनिए

रणवीर सिंहले हालै गरेको विज्ञापनका कारण सुशान्तका फ्यानहरु खनिए

  • 298
    SHARES

  • रणवीर सिंहले हालै गरेको विज्ञापनका कारण  सुशान्तका फ्यानहरु खनिए

    मान्नुस् या नमान्नुस्, सामाजिक सन्जाल भनेको यस्तो अजिब ठाउँ हो जहाँ कतिबेला के हुन्छ भन्ने पत्तो नै हुँदैन । कतिसम्म भने एउटै कुरामाथि पनि बारम्बार सामाजिक सन्जालमा चर्को मजाक भइरहेको हुन्छ । कतिपय सन्दर्भमा त ठूला भनिएका सेलेब्रिटी पनि यसका कारण ठूलो समस्यामा परेका हुन्छन् ।

    अनि कलाकारहरु पनि सामाजिक सन्जालका कारण निकै चर्चामा आइरहेका हुन्छन् । अब अहिले त्यस्तै भएको छ, सुशान्त सिंह राजपुतको निधन भएको केही समय भइसकेको छ । तर, उनका प्रशंसकले उनको नाम लिएर सामाजिक सन्जालमा लेख्न छाडेका छैनन् ।

    images images

    अब रणवीर सिंहको एउटा विज्ञापनका कारण सुशान्तका फ्यानहरु उनीमाथि खनिएका छन् ।एउटा विज्ञापनमा रणबीरले भनेको एउटा शब्दकै कारण सुशान्तको मजाक उडाइएको भन्दै उनीहरु रणबीरसँग रिसाएका हुन् । यो त अहिले भारतीय सामाजिक सन्जालमा सबैभन्दा बढी प्रचलनमा रहेका विषयमा परेको छ ।

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, मंसिर ५ २०७७११:२५:२५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै