images

मिलेको पार्टी फुट्न किन सक्दैन ? : वामदेव गौतम

मिलेको पार्टी फुट्न किन सक्दैन ? : वामदेव गौतम

  • 598
    SHARES

  • मिलेको पार्टी फुट्न किन सक्दैन ? : वामदेव गौतम

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विवाद समाधानको लागि आफूहरुले पहल गरेको स्पष्ट पारेका छन् । तर, मिलेको पार्टी फुट्न किन सक्दैन् रु भनेर प्रश्नसमेत गरेका छन् ।

     दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने पनि धारणा राखेका थिए ।

    images images

    उनले विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको स्पष्ट पारे। त्यस्तै, पार्टीभित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वालहरूबाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सिर्जना भएको उनको भनाई थियो ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, मंसिर ६ २०७७०३:५०:२९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै