Logo

गण्डकी प्रदेश

भन्सार छलि ल्याएको विभिन्न सामान बरामद



रुपन्देही जिल्लाका बिभिन्न स्थानबाट भन्सार छलि ल्याएको करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको खसी बोका र लेडिज सुट लगायतका सामान आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

भन्सार छलि ल्याएको उक्त विभिन्न सामान जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार  ४ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।