प्रतिवेदन पेश

प्रतिवेदन पेश

  • 211
    SHARES

  • प्रतिवेदन पेश

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको प्रथम वार्षिक प्रतिवेदन २०७६÷७७ आज पेश गर्नुभएको छ ।

    प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै कोरोना जोखिमका बीचमा पनि आयोगले प्रतिवेदन पेश गरेकामा अध्यक्षसहित आयोगमा कार्यरत सबैमा धन्यवाद दिनुभयो । प्रदेश प्रमुखसमक्ष आयोगले वार्षिक प्रतिवेदन पेश गर्ने प्रावधान रहिआएको छ ।

    images

    रासस 

    आइतवार, भाद्र २८ २०७७०४:२२:१४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै