चलचित्र मदहोशको " ए गगन रुक जा पवन "बोलको गीतको भिडियो सार्वजनिक

चलचित्र मदहोशको " ए गगन रुक जा पवन "बोलको गीतको भिडियो सार्वजनिक

  • 259
    SHARES

  • चलचित्र मदहोशको " ए गगन रुक जा पवन "बोलको गीतको भिडियो सार्वजनिक

    डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको " ए गगन रुक जा पवन " बोलको गीतको भिडियो सार्वजनिक भएको छ  । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ ।

    मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ ।  बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको  छ ।  विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य चलचित्रको गीतमा छ । दिपेन्द्र कोइराला र प्रीयङका अधिकारी को अभिनय रहेको छ ।  मदहोश चलचित्र लाई शंकर अधिकारी घायल ले लेखनर निर्देशन गरेका हुन ।

    " ए गगन रुक जा पवन " गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    सोमवार, भाद्र २९ २०७७०२:३४:५९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै