सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प

सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प

  • 136
    SHARES

  • सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं । बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ : १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले जानकारी दिएका छन् ।

    images

    भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । थप विवरण आउन बाँकी छ ।

    बुधवार, भाद्र ३१ २०७७०६:१९:२२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै