कोरोना पुष्टि भएर होम आइसोलेशनमा बसेका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

कोरोना पुष्टि भएर होम आइसोलेशनमा बसेका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

  • 256
    SHARES

  • कोरोना पुष्टि भएर होम आइसोलेशनमा बसेका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् । कोरोना भाइरस सक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्दै आएका महामन्त्री कोइराला मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना भएका हुन् ।

    उनको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ। उनको स्वास्थ्य स्थिती सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

    images

    बुधवार, भाद्र ३१ २०७७१०:३५:३६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै