धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु 

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु 

  • 163
    SHARES

  • धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु 

    कोरोना भाइरस महामारीको कारण धरानमा थप जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी र सप्तरीका एक–एक जना पुरुष रहेका छन् । उनीहरुको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो ।


    मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुष र धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    images

     

    बुधवार, भाद्र ३१ २०७७११:४९:४६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै