बिहिवार, पौष १६ २०७७
काठमाडौँ
जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन । यसका केही कारणहरु रहेका छन् ।
चरम सुख प्राप्ति मिल्दैन
केही युवतीहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई सेक्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई स्किन टु स्किन टच मनपर्छ ।
कण्डमको बासना
केही युवतीहरुलाई आफ्नो पार्टनरसँग कण्डमको बासनालाई लिएर विवाद गर्छन् । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।
एलर्जी
ज्यादातर महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।
कण्डम फुट्ने डर
महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो सेक्स आनन्द लिन सक्दैनन् ।
अवस्था जस्तोसुकै भएपनि सुरक्षित यौनसम्पर्क प्रत्येक जोडीले गुर्नपर्छ । विभिन्न समस्याबाट संक्रमण हुनुभन्दा सुरक्षित यौन आनन्द लिनु स्वास्थको लागि फलदायी हुन्छ ।
महिलाहरुलाई यी ५ कुरा जति सुने पनि पुग्दैन !
प्रायः पुरुषहरुले सोच्छन्, आफ्नी प्रेमिका वा पत्नीलाई कसरी खुसी राख्ने, के भन्दा उनी खुसी हुन्छिन् रु प्रायले बुझेको एउटा तरिका तारिफ नै हो । तपाईंले जति तारिफ गर्नुभए पनि उनीहरुलाई त्यो कम नै हुन्छ ।
आज हामी तपाईंलाई महिलाहरुले आफ्नो पार्टनरबाट सुन्न चाहने ५ वटा कुरा जानकारी दिँदैछौं ।
१. तिमी निकै राम्री छौ ।
२. आई लभ यू
३. तिमी मेरो जिन्दगीमा आउने पहिलो र अन्तिम महिला हौ ।
४. तिमी मेरो प्रेमिकारपत्नीमात्रै होइन, सबैभन्दा राम्रो साथी हौ ।
५. म भाग्यमानी हुँ, किनकी मेरो साथमा तिमी छौ ।
यी ५ कुरा जति सुनेपनि उनीहरुलाई कम नै हुन्छ । आफ्नो जीवनसाथीबाट यस्तो कुरा सुन्न पाउँदा उनीहरुमा खुसीको कुनै सीमा नै हुँदैन ।
‘डार्क सर्कल’ मेटाउँछ हस्तमैथुनले, थाहा पाइराख्नुहोस् अन्य फाइदाहरु
हस्तमैथुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अश्लील उत्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने हस्तमैथुनलाई गलत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ । आफैलाई मनोरञ्जन दिनका लागि जब तपाई आफ्ना गुप्ताङ्गहरुलाई छुनु हुन्छ तब त्यसैलाई हस्तमैथुन मानिन्छ । मानिसहरु यसलाई धेरै तरिकाबाट गर्छन् ।
हस्तमैथुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ ।
हस्तमैथुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ । यो एकदमै सही व्यवहार हो । यो आनन्द महसुस गर्ने एउटा प्राकृतिक उपाय हो । तर सार्वजनिक स्थानहरुमा भने हस्तमैथुन अप्राकृतिक, गैरकानुनी र अमर्यादित व्यवहार हो ।
यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्रवल रुपमा उत्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।
हस्तमैथुन गर्नाले तपाईको शारीरिक विकासमा कुनैपनि अवरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।
वास्तवमा यसले मानिसको तनावलाई कम गर्नुका साथै खुशीका हार्मोन ‘इंडाँरफिङ्स’ उत्पन्न गराएर शरीरमा आनन्दको अनूभुति गराउँछ । यसले तपाईलाई सुत्नमा मद्दत गर्नुका साथै निजी अंगलाई सक्रिय राख्ने काम गर्छ ।
यसलाई सुरक्षित यौनक्रियाको एउटा असल तरिका मानिन्छ ।
केटीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्ताङ्गमा केही राख्छन् । यो कुनै सेक्स ट्वाय पनि हुनसक्छ तर यसलाई तबसम्म मात्र सुरक्षित मानिन्छ जबसम्म तपाईलाई कुनै कष्ट हुँदैन ।
यो अभ्यास गरिरहँदा तपाईले प्रयोग गरेको वस्तु ब्याक्टेरियामुक्त हुनुपर्छ ।