ओरालो लाग्यो सुनको मुल्य , प्रतितोला कति ?

ओरालो लाग्यो सुनको मुल्य , प्रतितोला कति ?

  • 556
    SHARES

  • ओरालो लाग्यो सुनको मुल्य , प्रतितोला कति ?

    नेपाली बजारमा आज (आईतबार) सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन २ हजार ३ सय र चाँदी ६० रुपैयाँले घटेको हो ।

    शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार २ हजार ३ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदी पनि आज ६० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    आइतवार, पौष २६ २०७७११:४८:५०

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै