Logo

राजनीति

नेकपा सचिवालय बैठक स्थगित, अबको बैठक पेरिसडाँडामा बस्ने 



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सचिवालय केन्द्रिय सचिवालय बैठक स्थगित  भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । 

प्रवक्ता श्रेष्ठले ट्विट गर्दै भनेका छन्,हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भएको छ ।  पर्सि असोज ४ गते बिहान ११ बजे परिसडांडामा बस्ने तय भएको छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ९ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।