माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

  • 817
    SHARES

  • माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

    सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्वोधनका क्रममा माघीका अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरको जानकारी दिए ।

    images

    यसअघि माधी पर्व मनाउने थारु जाति तथा उनीहरुको वाहुल्यता भएको स्थानमा मात्रै विदा दिने चलन थियो ।

    आइतवार, पौष २६ २०७७०२:२०:०८

    निर्मल बाबु लामिछाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै