योगेशकाजी र एलिनाको हेप्नी मलाई हेप्नी ? ( भिडियो सहित)

योगेशकाजी र एलिनाको हेप्नी मलाई हेप्नी ? ( भिडियो सहित)

  • 1.1K
    SHARES

  • योगेशकाजी र एलिनाको हेप्नी मलाई हेप्नी ? ( भिडियो सहित)

    कुनै समयका सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले पत्रकारहरुलाई लक्षित गरेर दुई तिहाईको सरकारलाई हेप्नी ? भनेपछि यो शब्द अत्याधिक चर्चामा आएको थियो । तर अब भने यो शब्द प्रयोग गरेर गीत नै बनेको छ । लोकराज अधिकारीको शब्द तथा अहिलेका चर्चित एवम् व्यस्त संगीतकार र एरेञ्जर योगेशकाजी तथा एलिना चौहानको स्वरमा हेप्नी मलाई हेप्नी बोलको गीतको भिडियो सार्वजनिक भएको हो । 

    सामान्य असावधानी वा असमझदारीले बिवाहित जीवनलाई भड्काएर अदालतको ढोकासम्म पुर्‍याउँने वास्तविक कथा समेटिएको भिडियोमा वर्षा सिवाकोटी, नवराज न्यौपाने, रस्मी भट्ट, शिवहरी बैरागी, मनिषा सिलवाल लगायतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोको निर्देशन क्रान्ती के.सी.ले गरेका हुन् ।

    images

    बाँकी यो भिडियोमा हेर्नुहोस् :

    सोमवार, पौष २७ २०७७१०:४५:०१

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै