मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

  • 280
    SHARES

  • मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

    गायक तथा सर्जक पदम नेपालीको शब्द र दिप्लब खातीको संगीतमा मौलिक गीत कान्छु भनेर सार्वजनिक भएको छ । दमौलीको सुन्दर ठाउँ रामथुम्कीमा छायंकन गरिएको गीतमा पदम  र दिप्लब सहित जुना श्रीषमगरको आवाज रहेको छ ।

    गीतमा डोलराज बाह्रघरे मगरको एरेन्ज तथा कुमार रानाको मिक्सिङ रहेको छ भने गीतको अडियो मारुनी डिजिटलले उत्पादन गरेको हो । भुपेन थापाले क्यामरामा कैद गरेको भिडियोलाई सुबास अम्गाईले सम्पादन र साजन थापाले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

    images

    लायन किङ टंकु र निर्मला नेपाली म्युजिक भिडियोका निर्माता रहेका छन् । पछिल्लो समयकी चर्चित मोडल उर्मिला गुरुङ र गायक तथा सर्जक पदम नेपालीलाई गीतको अभिनयमा देख्न सकिन्छ । 

    मंगलवार, पौष २८ २०७७०२:४१:०४

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै