भारतमा कोरोना संक्रमणबाट एकैदिन २०२ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट एकैदिन २०२ जनाको मृत्यु

  • 187
    SHARES

  • भारतमा कोरोना संक्रमणबाट एकैदिन २०२ जनाको मृत्यु

    छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट एकैदिन २०२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना संक्रमित थपिएका छन् भने १७ हजार ८१७ जना निको भएका छन् ।

    भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कुल कोरोना संक्रमित संख्या १ करोड ४ लाख ९५ हजार १४७ पुगेको छ । त्यहाँ अहिले २ लाख १४ हजार ५०७ सक्रिय संक्रमित छन् ।

    images

     

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै