उकालो लाग्यो सुनको मुल्य

उकालो लाग्यो सुनको मुल्य

  • 325
    SHARES

  • उकालो लाग्यो सुनको मुल्य

    नेपाली बजारमा आज (बुधबार)  सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

    मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    बुधवार, पौष २९ २०७७११:५१:२५

    अनलाइनपाना

    प्रेस काउन्सिल नेपाल, सूचना विभागमा सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै