images

विश्व बैंकले नेपाललाई  २ अर्ब ९२ करोड डलर बढी ऋण उपलब्ध गराउने

विश्व बैंकले नेपाललाई  २ अर्ब ९२ करोड डलर बढी ऋण उपलब्ध गराउने

  • 241
    SHARES

  • विश्व बैंकले नेपाललाई  २ अर्ब ९२ करोड डलर बढी ऋण उपलब्ध गराउने

    विश्व बैंकले नेपाललाई २ अर्ब ९२ करोड २० लाख डलर रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । कोरोना भाइरस कोभिड १९ ले थला पारेको नेपालकोे अर्थतन्त्र उकास्न विश्व बैंकले ऋण दिने भएको हो । 

    वित्तीय क्षेत्र सुदृढिकरण एवंम विविधिकरण र कोभिड १९का कारण उत्पन्न आर्थिक समस्याबाट माथि उठाउने भन्दै २ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउन लागेको छ ।

    images images

    आज ऋण स्वीकृतका लागी ऋण स्वीकृत गर्दै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक फरिस हदद जर्भोसले हस्ताक्षर गरका स्रोतले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन २ २०७७०२:२८:४९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै