Logo

कर्पोरेट फोकस

विश्व बैंकले नेपाललाई  २ अर्ब ९२ करोड डलर बढी ऋण उपलब्ध गराउने



विश्व बैंकले नेपाललाई २ अर्ब ९२ करोड २० लाख डलर रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । कोरोना भाइरस कोभिड १९ ले थला पारेको नेपालकोे अर्थतन्त्र उकास्न विश्व बैंकले ऋण दिने भएको हो । 

वित्तीय क्षेत्र सुदृढिकरण एवंम विविधिकरण र कोभिड १९का कारण उत्पन्न आर्थिक समस्याबाट माथि उठाउने भन्दै २ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउन लागेको छ ।

आज ऋण स्वीकृतका लागी ऋण स्वीकृत गर्दै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक फरिस हदद जर्भोसले हस्ताक्षर गरका स्रोतले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  २ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।