Logo

प्रदेश

प्रधानमन्त्री ओलीको प्रतिगमनलाई परास्त गर्ने जनाअन्दोलनमा अर्जुनदृष्टि लगाउन नेपालीहरुलाई डा. बाबुराम भट्टराईको आग्रह



जनता समाजवादी पार्टी (जसपा) संघिय नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिगमनलाई परास्त गर्न वृहत जनाअन्दोलन निर्माणमा अर्जुनदृष्टि लगाउन नेपालीहरुलाई आग्रह गरेका छन् ।  

आइतबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष डा. भट्टराईले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानका विरोधी भित्री/बाहिरी तत्वहरूले गरेको/गर्ने दुष्प्रचारको भ्रममा नपरौं । हामी नेपालीहरूको आफ्नो स्वविवेक,स्वनिर्णयको अधिकार/क्षमतामा विश्वास गरौं ।

baburam.PNG 

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  ३ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।