Logo

समाजसेवी सिलवाल ‘समाज सेवा रत्न’ पदक बाट सम्मानित



सरकारले मन्त्रीपरिषदको सिफारिसमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदबाट सम्मान गर्ने घोषणा गर्दा युवा समाजसेवी रमेश सिलवाललाई समाज सेवा रत्न नामक पदकबाट सम्मान गर्ने भएको छ ।

वि। सं। २०६७ मा १७ वर्षको उमेरमै ‘चिल्ड्रेन भिजन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरि किशोर अवस्थाबाट नै समाजसेवा सुरु गरेका सिलवाल सबैभन्दा कम उमेरमा ‘समाज सेवा रत्न’ पदकबाट सम्मान हुने कीर्तिमान समेत बनाएका छन् ।

सरकारले ‘समाज सेवा रत्न’ पदक प्रदान गर्दै सम्मान गर्ने सरकारको निर्णयले आफूलाई ‘अझै समाजसेवा गर्ने उर्जा प्राप्त भएको’ सिलवालले बताए ।

22.jpg

 

33.jpg

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  २ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।