कोरोना सक्रमणका कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

कोरोना सक्रमणका कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

  • 439
    SHARES

  • कोरोना सक्रमणका कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

    कोरोना सक्रमणका कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु कोरोना सक्रमणका कारण स्वास्थ्य तथा जनसख्या मनत्रालयका कार्यरत कम्प्युटर अधिकृतको मृत्यु भएको छ ।

    मन्त्रालयका कार्यरत गोदावरी निवासी ५१ वर्षिय कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको मन्त्रालयले जनाएको छ । श्रेष्ठ कोरोना सक्रमित भई उपचारका क्रममा विर अस्पतालमा मृत्यु भएको हो ।

    images

    142583194_443429743689222_9021832472464578358_n.png

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै