यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति

यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति

  • 331
    SHARES

  • यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति

    प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धु्रवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

    सिरहा जिल्ला माडर-६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्छ । उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्ति गरिएको जनाइएको छ ।

    images

    बिहिवार, माघ १५ २०७७१०:४५:३२

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै