अहंकार र दम्भले कसैको पनि भलो गर्दैन

पूर्वराजाको सनसनीपूर्ण अभिव्यक्ति, दलका नेताहरुले नागरिकलाई बलीको बोका बनाए

पूर्वराजाको सनसनीपूर्ण अभिव्यक्ति, दलका नेताहरुले नागरिकलाई बलीको बोका बनाए

  • मंगलवार, माघ २७ २०७७

  • काठमाडौँ

  • 6.5K
    SHARES

  • पूर्वराजाको सनसनीपूर्ण अभिव्यक्ति, दलका नेताहरुले नागरिकलाई बलीको बोका बनाए

    पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।

    मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, "राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् । उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् ।

    images

    "अहंकार र दम्भले कसैको पनि भलो गर्दैन", भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् । 

     gyanendra.PNG

    मंगलवार, माघ २७ २०७७१०:३४:५१
    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट