अँधेरो नै किन रोजिन्छ सेक्सका लागि ?

अँधेरो नै किन रोजिन्छ सेक्सका लागि ?

  • 1.2K
    SHARES

  • अँधेरो नै किन रोजिन्छ सेक्सका लागि ?

    सामान्यतः प्रेमका मीठा पलहरुको मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउँछन् । तर, एक अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ।

    यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ । अध्ययनमा अधिकांश पुरुषले सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महसुस गर्दछन् ।

    images

    होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो।

    तर, सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेट हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो छु । सर्भेमा ६४प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए । एजेन्सी

    बुधवार, माघ २८ २०७७०६:०५:०७

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट