Logo

एनएमबि बैंकको नेप्सेमा सेयर सूचीकृत



एनएमबि बैंकको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कञ्चन डेभलपमेण्ट बैंकलाई एक्विजिशन गरेपछि एनएमबि बैंकको नामबाट उक्त शेयर सूचीकृत भएको हो ।  अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १२ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।