शनिवार, फाल्गुण ८ २०७७
काठमाडौँ
सत्तारुढ दलका दुई खेमाले देशव्यापी रुपमा शक्ति प्रदर्शन गरिरहेका बेला राजाबादीहरु पनि थप जुर्मुराउँन थालेका छन् । यसै क्रममा आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उपत्यका वासी नेपाली जनता आयोजक भनिएको उक्त कार्यक्रममा उनीहरुले अहिलेको व्यवस्था विरुद्ध चर्को नारावाजी लगाए । साथै उनीहरुले सडकमै होम समेत लगाए ।
भिडियो हेर्नुहोस् :