राजावादीहरुले गरे प्रदर्शन, सडकमै लगाए होम (फोटो र भिडियो सहित)

राजावादीहरुले गरे प्रदर्शन, सडकमै लगाए होम (फोटो र भिडियो सहित)

  • 667
    SHARES

  • राजावादीहरुले गरे प्रदर्शन, सडकमै लगाए होम (फोटो र भिडियो सहित)

    सत्तारुढ दलका दुई खेमाले देशव्यापी रुपमा शक्ति प्रदर्शन गरिरहेका बेला राजाबादीहरु पनि थप जुर्मुराउँन थालेका छन् । यसै क्रममा आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    उपत्यका वासी नेपाली जनता आयोजक भनिएको उक्त कार्यक्रममा उनीहरुले अहिलेको व्यवस्था विरुद्ध चर्को नारावाजी लगाए । साथै उनीहरुले सडकमै होम समेत लगाए । 

    images

    भिडियो हेर्नुहोस्  :

     
    Rajabadi Andolan 1.jpg
    Rajabadi Andolan 2.jpg
    Rajabadi Andolan 3.jpg
    Rajabadi Andolan 4.jpg
    Rajabadi Andolan 5.jpg
    Rajabadi Andolan 6.jpg
    Rajabadi Andolan 7.jpg
    Rajabadi Andolan.jpg
     

     

    शनिवार, फाल्गुण ८ २०७७०६:३१:००

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै