गोरखाको बाह्रकिलोमा बस दुर्घटनाहुँदा सात घाईते

गोरखाको बाह्रकिलोमा बस दुर्घटनाहुँदा सात घाईते

  • 577
    SHARES

  • गोरखाको बाह्रकिलोमा बस दुर्घटनाहुँदा सात घाईते

    गोरखा-आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा जिल्लाको बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

    images

    सोमवार, फाल्गुण १० २०७७०८:५९:१०

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट