एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

  • 397
    SHARES

  • एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त

    एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

    यससँगै नवनियुक्त कम्पनी सचिव कठायतले नियुक्त भएको दिनदेखि नै अर्थात माघ २९ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

    images

    सोमवार, फाल्गुण १० २०७७०५:४०:०८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै