मोटर ट्रान्सपोर्ट अफिसर तालिम समापन  

मोटर ट्रान्सपोर्ट अफिसर तालिम समापन  

  • 250
    SHARES

  • मोटर ट्रान्सपोर्ट अफिसर तालिम समापन  

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम मंगलबार समापन भएको छ ।

    उक्त तालिम समापनका अवसरमा आयोजित कार्याक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेको ज्ञान,सिपलाई प्रभावकारी एवं जिम्मेवार ढंगले कार्यक्षेत्रमा  कार्यान्वयन गर्नुपर्ने बताए  ।

    images

    जम्मा २१ दिन कार्यावधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३ जना र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

     

    मंगलवार, फाल्गुण ११ २०७७०३:५९:१३

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै