‘रेखा थापा फाउन्डेसन’ माथि पुष्कर भट्टको प्रश्न

‘रेखा थापा फाउन्डेसन’ माथि पुष्कर भट्टको प्रश्न

  • 205
    SHARES

  • ‘रेखा थापा फाउन्डेसन’ माथि पुष्कर भट्टको प्रश्न

    श्वेता-श्री फाउन्डेसनको विवाद सेलाउन नपाउँदै अर्की नायिकाको फाउन्डेसनमाथि प्रश्न उठेको छ । नायिका रेखा थापाको फाउन्डेसनलाई उनकै फाउन्डेसनका सदस्यले प्रश्न गरेका हुन् । रेखा थापा फाउन्डेसनका म्यानेजरसमेत रहिसकेका पुष्कर भट्टले उनको फाउन्डेसनको कामप्रति प्रश्न चिह्न उठाउँदै अरूलाई विरोध नगर्न भनेका छन् ।

    रेखा थापाले एक अन्तर्वार्तामा मागेर समाजसेवा नहुने बताएसँगै उनको फाउन्डेसन र काममाथि प्रश्न उठेको हो ।

    images

    पुष्करले चलचित्र ‘हिम्मतवाली’ प्रदर्शनको समयमा प्रयोग गरिएका ४ जना राउटेका साथै पढाउन भनेर ल्याइएका ३ जना राउटे बालबालिकाको विषयमा प्रश्न गरेका छन् ।

    आफ्नै खर्चमा सहयोग गर्छु भन्ने अभिव्यक्ति रेखाले दिँदै गर्दा पुष्करले क्यानडामा रहेको फाउन्डेसनले रेखा थापा फाउन्डेसनलाई गरेको सहयोगको विषयसमेत झिकेका छन् ।

    पुष्करले सामाजिक सञ्जालमा पोस्ट गर्दै रामकुमारी झाँक्री र रेखा थापाको अभिव्यक्तिलाई इङ्गित गर्दै नायिका श्वेता खड्कालगायतको विरोध नगर्न भनेका छन् ।

    मंगलवार, फाल्गुण ११ २०७७०४:२३:२०

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट