नेपालमा कोरोना : थपिए ११० संक्रमित, १०२ जना संक्रमणमुक्त

नेपालमा कोरोना : थपिए ११० संक्रमित, १०२ जना संक्रमणमुक्त

  • 694
    SHARES

  • नेपालमा कोरोना : थपिए ११० संक्रमित, १०२ जना संक्रमणमुक्त

    नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । भने यससँगै हालसम्म मृतक हुनेको संख्या २०६५ पुगेको मन्त्रालयले जनाएको छ ।

    images

    नेपालमा हाल १५ सय ३३ मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन् । ६५ जना क्वारेन्टाइन र २१ लाख ४६ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण भएका छन् ।

     

    मंगलवार, फाल्गुण ११ २०७७०५:१५:२६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै