नेपाली काँग्रेसले पनि भन्यो, ऐतिहासिक जीत भयो

नेपाली काँग्रेसले पनि भन्यो, ऐतिहासिक जीत भयो

  • 427
    SHARES

  • नेपाली काँग्रेसले पनि भन्यो, ऐतिहासिक जीत भयो

    प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नेपाली काँग्रेको तर्फबाट पनि प्रतिक्रिया आएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जीत भएको बताएका छन् ।

    प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, ‘न्यायमूर्तिहरूलाई लाख लाख सलाम संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’

    images

    मंगलवार, फाल्गुण ११ २०७७०६:५६:०६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै