Logo

राजनीति

अध्यक्ष नेपाल र नेता पौडेलबीच भेटवार्ता




काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ५ : ३१ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।