Logo

प्रमुख समाचार

रामकुमारी झाँक्री अस्पताल भर्ना, उनका श्रीमानलाई कोरोना



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन् । उनका श्रीमान पशुपति पुरीलाई कोरोना पोजेटिभ देखिएपनि झाँक्रीको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

मन्त्री झाँक्री निमोनियाका कारण गएराति वीर अस्पताल भर्ना भएको थाहा भएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार  ११ : २६ बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।