Logo

अटो

सिजी इलेक्ट्रोनिक्सका उत्पादनमा वारेन्टी थपियो



सिजी इलेक्ट्रोनिक्स आफ्ना उत्पादन सामग्रीहरूको वारेन्टी अवधि लम्ब्याएको छ । कम्पनीले एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्सेई तथा अन्य घरायसी सामग्रीको वारेन्टीमा म्याद थप गरेको हो ।

कम्पनीले २० मार्चदेखि ३० अप्रिलसम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामाग्रीको म्याद ३१ मेसम्म विस्तार गरेको हो । कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै गा्रहकको सुधिाका लागि कदम चालिएको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।